हुतिहारा – रवीन्द्र समीर

विर्खबहादुर दुर्गमबाट राजधानी झर्यो , बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छोराको कल्याणको लागि उनी मन्त्री निवास पुगे । ‘के छ बिर्खे दाई […]

अनुमान – रवीन्द्र समीर

आजकाल डा.शर्माको लोकप्रियता बढिरहेको छ । अस्पतालमा डा.शर्मासँग जांच गराउने बिरामीको घुइंचो नै हुन्छ । त्यसैले डा.शर्माले तौल, तापक्रम, नाडीको गति तथा रक्तचाप जांच गर्न आफ्नो कक्षमा सहायकलाई राखेका छन […]

स्वाद अन्तर – रवीन्द्र समीर

राजधानीमा हुने विशाल आमसभाको लागि गाउँका सम्पूर्ण वयस्कहरुलाई खसीबोका लोड गरेझैँ बिर्खबहादुरको परिवारलाई उठेर यात्रा गर्नुपर्ने बसमा कोेचे स्थानीय नेताहरुले । त्यसो त उसले आफ्नो खेतीपाती रोप्ने समय भएकाले आमसभामा […]

उपहार ( लघुकथा ) ~ रवीन्द्र समीर

खाडीको मरुभूमिमा बिदेसिएको तीन वर्षपछि उसले एक महिनाको छुट्टी पायो । छुट्टी मिलेको थाहा पाएपछि उसले तुरून्त टिकट काट्यो । आफ्नो देश फर्कन पाएको खुसीमा फुर्किंदै उसले घरमा फोन गरेर […]

नयाँ कथा ( लघुकथा ) – रवीन्द्र समीर

गाउँका युवाहरु विदेश गए । बुढाबुढी र केटाकेटी मात्र बाँकी रहे । यो पुरानो कथा हो । गाउँका बुढाबुढीहरु पनि विदेश जान थाले । कोही चार महिना, कोहि छ महिना, […]

कसुर ( लघुकथा ) – रवीन्द्र समीर

धनबहादुर सधैं मागेर खान्थ्यो, सडकको पेटीमा सुत्थ्यो । कसैले दया गरेर पैसा दिएको दिन पेटभरि खान्थ्यो, आफूलाई संसारकै भाग्यमानी ठान्थ्यो । दिन निर्दयी भएमा भोकै सुत्थ्यो, आफ्नो कर्मलाई धिक्काथ्र्यो । […]