उपहार ( लघुकथा ) ~ रवीन्द्र समीर

खाडीको मरुभूमिमा बिदेसिएको तीन वर्षपछि उसले एक महिनाको छुट्टी पायो । छुट्टी मिलेको थाहा पाएपछि उसले तुरून्त टिकट काट्यो । आफ्नो देश फर्कन पाएको खुसीमा फुर्किंदै उसले घरमा फोन गरेर […]

‘विश्व पार्क’मा बुद्ध र सगरमाथाको खोजी ( नियात्रा ) – डा. रवीन्द्र समीर 

सञ्चारको सञ्जालले संसारलाई एउटा ‘विश्व–ग्राम’ बनाइरहेको छ, त्यस्तै संरचना, संस्कृति एवम् रहनसहनको त्रिवेणीले बेइजिङको दक्षिण पश्चिममा रहेको फेङचाई जिल्लामा अवस्थित ४६.७ हेक्टर क्षेत्रफलमा फैलिएको अनुपम, सुन्दर, शान्त विशाल ‘वल्र्ड पार्क’ […]

नयाँ कथा ( लघुकथा ) – रवीन्द्र समीर

गाउँका युवाहरु विदेश गए । बुढाबुढी र केटाकेटी मात्र बाँकी रहे । यो पुरानो कथा हो । गाउँका बुढाबुढीहरु पनि विदेश जान थाले । कोही चार महिना, कोहि छ महिना, […]

कसुर ( लघुकथा ) – रवीन्द्र समीर

धनबहादुर सधैं मागेर खान्थ्यो, सडकको पेटीमा सुत्थ्यो । कसैले दया गरेर पैसा दिएको दिन पेटभरि खान्थ्यो, आफूलाई संसारकै भाग्यमानी ठान्थ्यो । दिन निर्दयी भएमा भोकै सुत्थ्यो, आफ्नो कर्मलाई धिक्काथ्र्यो । […]