तपाइंको उमेर ३० बर्ष वा सो भन्दा बढी छ ? आफुलाई ख्याल गर्नुहोस ।

आजभोलि हृदयाघात,मस्तिष्कघात, किड्नी फेलरजस्ता तुरुन्तै ज्यान जाने वा सधैको लागि अशक्त बनाउने रोग युवाहरुको लागि चुनौतिको बिषय बनेको छ । यस्तो खतराबाट बच्न आफु जहाँ भएपनि, खर्च भएपनि तथा टाढा […]

हुतिहारा – रवीन्द्र समीर

विर्खबहादुर दुर्गमबाट राजधानी झर्यो , बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छोराको कल्याणको लागि उनी मन्त्री निवास पुगे । ‘के छ बिर्खे दाई […]

अनुमान – रवीन्द्र समीर

आजकाल डा.शर्माको लोकप्रियता बढिरहेको छ । अस्पतालमा डा.शर्मासँग जांच गराउने बिरामीको घुइंचो नै हुन्छ । त्यसैले डा.शर्माले तौल, तापक्रम, नाडीको गति तथा रक्तचाप जांच गर्न आफ्नो कक्षमा सहायकलाई राखेका छन […]

स्वाद अन्तर – रवीन्द्र समीर

राजधानीमा हुने विशाल आमसभाको लागि गाउँका सम्पूर्ण वयस्कहरुलाई खसीबोका लोड गरेझैँ बिर्खबहादुरको परिवारलाई उठेर यात्रा गर्नुपर्ने बसमा कोेचे स्थानीय नेताहरुले । त्यसो त उसले आफ्नो खेतीपाती रोप्ने समय भएकाले आमसभामा […]

गजल – रवीन्द्र समीर

  तिमीलाई सम्झिरहने केवल मेरो काम भो तिमी हिंड्ने बाटो पनि मेरो चारधाम भो दुरेक्षण गर्छ भनी लुकीलुकी किन हिंड्छयौ ? तिमीलाई देखेपछि औंसी पनि घाम भो मनको संघार टेक्न […]

जाडोमा यसरी गरौं बालबालिकाको हेरचाह

जाडो मौसममा रुघाखोकी, निमोनिया,दम, ब्रोंकाइटिस,चिसोको एलर्जी, छालाको समस्या, कोल्ड डायरिया आदिले बालबालिकालाई एकदम छिटो असर गर्दछ ! तसर्थ निम्न कुराहरुमा ध्यान दिऔं : १. सकभर सफा तथा न्यानो कपडा लगाइदिने ! कान, […]

मुक्तकहरु ( रवीन्द्र समीर )

महानगर हरियाली सकिएर राजधानी पानीबिनाको बगर भएछ मान्छेको भीडले प्रत्येक घर निसासिँदो शहर भएछ आकासिँदो महँगीले जनजीवन धान्नै नसक्ने कहर भएछ धुवाँ र फोहोरले वातावरण मन्दमन्द जहर भएछ… यति पुर्वाधार […]

बालबालिकालाई नजिकको बिद्यालयमा भर्ना गर्नुहोस !

धुलो, धुँवा र ध्वनि प्रदुषणको कारण काठमाडौं बिकराल भएको छ । यो समस्या ४-६ बर्ष लम्बिने अनुमान गर्न सकिन्छ । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । फोक्सो लगायत अंग […]